''विहेमा भाग लिन आएकी युवतीको बेहुलाद्दारा बलात्कार''
पुरा भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस्
|
जेठ २५ , एजेन्सी - भारतको ग्वालिएरमा एक बिवाह समारोहमा भाग लिन आएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेहुलालाई पक्राउ गरेको छ ।आफ्नै विबाहको दिन बलात्कार गर्ने ती २५ वर्षीय बेहुला जनक सिंहलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ । विबाहको तामझाम चलिरहेका बेला युवतीलाई एउटा कोठामा लगेर सिंहले बलात्कार गरेका थिए ।
|
|
0 comments
Write Down Your Responses